हिजो बढेको सुनको भाउ आज कति ?(हेर्नुहोस )

आज साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य स्थिर छ।

आज सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कोरोबार भइरहेको छ।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कोरोबार भएको थियो।

चाडवाडको समय निजिकिँदै जाँदा सुनको मुल्य बढ्न थाल्यो भन्ने आम मानिसको सोचाई विपरित आज सुनको मुल्य

प्रतिक्रिया दिनुहोस