एक्कासी लाखौँ मुल्यका गहना लगाएको बिरालो गायव भएपछि भयो हंगामा , घटना प्रहरी कहाँसम्म पुग्यो

एजेन्सी – मानिसले अनुहार भरी गहना लगाएर तस्विर खिचेको तपाई हामीले देख्दै भोग्दै आएका छौँ । तर बिरालो गहनाले पूरै ढाकिएको खबर पहिलो पटक भारतको राजस्थानबाट सार्वजनिक भएको छ ।अझ रोचक त के छ भने सुनै सुनका गहनाले ढाकीएको बिरालो फोटो खिच्न खोज्दा फरार बन्न पुगेको इन्डियालाइभ टुडेले उल्लेख गरेको छ ।

समाचार स्रोतका अनुसार राजस्थानकी फूलारामकी श्रीमती र उनका छोरीछोरील एक दिन अचानक फुराएको बिरालोलाई गहनाले पुरेर फोटो खिच्ने आइडियाले परिवार मा नै तनाव सिर्जना गर्यो जतिबेला बिरालो एकाएक गायब भयो ।बिरालो गायब भ एपछि घटना प्रहरी कहाँसम्म पनि पुग्यो । प्रहरीले गाउँलेले नै गहनाका लागी बिरालो लुकाएको हुन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस