रा’ती साथीको को’ठामा पुगेकी यी यु’वती, जसले क’ल्पना पनि ग’रिनन् यस्तो होला भन्ने ! पूरा पढ्नु होस

एक १९ वर्षकी कि’शोरीले दा’वी गरेकी छिन् कि जब उनी रातमा एक युवकको कोठामा गइन् त्यही बेला अ’चानक युवकका अन्य ११ जना साथीहरु आए र सबैले क’रणी गरे । घ’टना साइप्रसको हो,जहाँ बेलायती क’शोरी एक सस्तो रिसोर्टमा बसेकी थिइन् । कि’शोरीले आफू एक युव’कसँग कोठामा भएको स्वीकार गरेकी छिन् । कि’शोरीको उ’जुरीपछि सबै १२ जना युवक विरुद्ध क’र णीको मु’द्दा चलाइएको छ । आ’रोपी सबै युवकहरु इज रायलका हुन् । किशोरी का अनुसार ती युवकहरुले उनी बे’होस भएपछि मात्र छोडेका थिए । किशोरीको श’रीरमा चो’टका कैयौं निशान पाइएका छन् । कि’शोरी साइप्रसको अयी नपा शहरमा पेम्बोस नपा रक्स होटलमा बसेकी थिइन् ।

घ’टना होटलको दोस्रो तलाको त्यो कोठामा भयो जहाँ इजराय ली युवक आफ्ना दुई साथीहरुसँग बसेका थिए । किशोरीका अनुसार रातको १ बजेसम्म ती युवकहरुले उनलाई छोडेनन् । किशोरीका अनुसार उनले आफूसँग सुरुमा भएका युवकसँग भने शा’रीरिक स\म्बन्ध बनाइसकेकी थिइन् । पुलिसले सबै युवकहरुलाई प’क्राउ गरेको छ । युवकहरु लाई बिहीबार अदालतमा पेश गरियो । पुलिसले डिएन ए को जाँच रिपोर्ट पर्खिरहेको छ । स्थानीय मिडियामा एक युवक र पी’डित युवतीको इन्स्टाग्राम म्यासेज पनि प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस