संसारकै लामा खुट्टा भएकी १७ वर्षे किशोरीकाे यस्ता समस्या { भिडियाे सहित }

संसारकै लामा खुट्टा भएकी १७ वर्षे किशोरीकाे यस्ता समस्या { भिडियाे सहित } । ६ फिट १० इन्च अग्ली मेरिकी किशोरी विश्वकै सबैभन्दा लामा गोडाकी धनी ब्यक्ति हुन् । टेक्सास निवासी मासी क्युरिनको दाँया खुटा १ सय ३४ दशमलव ३ से।मि र बाँया खुटा १ सय ३५ दशमलव ३ सेमि लामा छन् ।

अनौठा शारिरीक रुप भएका मानिसहरुलाई प्रोत्साहित गरिरहेकी यि संसारकै लामा खुट्टा भएकी १७ वर्षे किशोरीले आफ्नो किर्तिमानबाट पनि अन्य अग्ली महिलाहरु प्रेरित हुने उनी बताउँछिन् ।
कारमा बस्न नमिल्ने, कतै हिँड्दा ठोक्किइने, साथीभाईहरुसँग हिँड्दा अस्वभाविक महशुस हुने लगायतका समस्या खेपेकी यि किशोरीले गिनिज वल्र्ड रिकर्ड्समा नाम लेखाएसँगै अन्तरवार्ता दिन भ्याई नभ्याई बनेको छ ।

बिद्यालयमा भलिबल खेल्दा निकै उपयोगी सावित भएपनि उचाइको हिसाबमा उनी भचीनकी ७ फिट ३ इन्च अग्ली सुन फाँगभन्दा पछाडी छिन् ।

एजेन्सिकाे सहयाेगमा ।

हेर्नुहाेस् भिडियाेमा थप विवरणहरु:-भिडियो हेर्न यहाँ थिच्नुहोला !!

प्रतिक्रिया दिनुहोस