प्रिय पुरुष कृपया ध्यान राखौं, सम्बन्धमा रहेका ५० प्रतिशत महिलाले अर्को पुरुष ‘ब्याकप’ राख्छन्

काठमाडौं। सम्बन्धमा रहे पनि ५० प्रतिशत महिलाले छुट्टिनुअघि नै ब्याकमा अर्का साथी तयार पार्ने गरेको एउटा अध्ययनले देखाएको छ ।

तत्कालको सम्बन्ध टुटे पनि त्यसपछिका लागि त्यसरी पुरुष साथी तयार पार्ने गरेको अध्ययनले जनाएको डेली मेलले लेखेको छ । यो दोस्रो योजना अन्तर्गत उनीहरुले दिमागमा राख्ने गरेको पनि दाबी गरिएको छ ।

बिहे गरेका महिलाले त्यसरी अतिरिक्त पुरुषसँगको सम्बन्ध पनि कायम राख्ने गरेको अध्ययनको नतिजा छ ।

प्रतिक्रिया दिनुहोस