कक्षा कोठा भित्र नै शिक्षक र छात्रा यस्तो हर्कत गर्दै गरेको अवस्थामा भेटीए !

हाम्रो समाजमा गुरुको स्थान निकै उच्च हुन्छ । कैयौं गुरुहरु यस्ता थिए कि उनीहरुको अहिलेसम्म उदाहरण दिइन्छ । तर, अर्कोतर्फ अहिले केही शिक्षकले आफ्नो मर्यादा नै भुल्न थालेका छन् ।

पछिल्लो समयमा एकजना शिक्षक र स्कुले छात्राको केही फोटो सामाजिक संजालमा भाईरल बनेको छ । कुनै कक्षामा लिएको प्रस्ट रुपमा देखिने यी फोटोहरुमा शिक्षकको अंगालोमा बेरिएकी एक युवती स्कुले ड्रेसमा नै छिन् । भानिन्छ प्रेम अन्दो हुन्छ यसले कुनै कुरालाई मतलब गर्दैन तर एक अधबैसे पुरुष र आफ्नै सानी छात्रा जस्तै देखिने यी बालीकाको यो कस्तो प्रेम हो त्यो भने बुझ्न सकिने खालको छैन । पछिल्लो समयमा विभिन्न फेसबुकमा यो तस्विर भाईरल बने पनि यो कहाको र कसको भन्ने तथ्य चाँही सार्वजानीक छैन ।

त्यस्तै अर्को अनौठो घटना भारतको आगराका एक शिक्षकको भिडियो केहि महिना अघि सामाजिक संजालमा भाइरल भइरहेको छ । ती शिक्षकले आफ्नो मर्यादा नाघ्दै शिक्षक शब्दलाई नै कलंकित बनाएका छन् । आगराको एक निजी स्कुलका ती शिक्षकले ७ कक्षाकी छात्रासँग अश्लील हर्कत गर्दै भिडियो बनाएर भाइरल बनाइदिए ।

भिडियो सार्वजनिक भएपछि प्रहरीले ती शिक्षकलाई पक्राउ गरेर जेल पठाएको छ । आगराको दूरअछनेराको साधन गाउँमा रहेको श्रीमती बादामी देवी पब्लिक स्कुलका शिक्षक जवाहर सिंहले सात कक्षाकी छात्रालाई अफिसमा बोलाएर अ श्लिल हर्कत गर्दै भिडियो बनाएका हुन् । आश्चर्यको कुरा ती छात्राले पनि यो सबै काम खुसीसाथ गरिरहेकी छिन् । घटनाको खुलासा तब भयो जब जवाहरको मोवाइल हरायो ।

त्यसलगत्तै लगातार ३ भिडियो भाइरल भए । यी भिडियो गाउँमा सयौं व्यक्तिको मोवाइलमा पुग्यो । भिडियो सार्वजनिक भएपछि जब छात्राका परिवारले देखे उनीहरुको होस उड्यो । उनीहरुले शिक्षकविरुद्ध प्रहरीमा उजुरी दर्ता गराए । प्रहरीले शिक्षकलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

त्यस्तै अर्को अनौठो घटना युवतीहरुले कुमारीत्व गुमाएका छन् कि छैनन् भनेर कुमारीत्व नै परिक्षण गरेर छात्रवृति दिइने देश हो दक्षिण अफ्रीका ।
जहाँको उथूकेला शहरकी महिला मेयरले स्कुल र कलेज जाने भर्जिन युवतीहरुलाई छात्रवृति दिने घोषणा गरेपछि यो खबरले विश्वभर सनसनी मच्चाएको छ ।

मेयर डूडू मोजिबूकोले जबसम्म युवती भर्जिन रहन्छन् तबसम्म छात्रवृति पाइरहने र अहिलेसम्म वार्षिक रुपमा १ सयजनालाई छात्रवृति दिइएको उनले बताइन् । सानै उमेरमा युवतीहरु गर्भवती हुँदा अनेकन समस्याहरु देखिएपछि यस्तो उपाय अपनाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस