थाहै नपाइ कोभिड संक्रमण भएर पनि निको भएको कसरी थाहा पाउने ?

पोखरा- संसारभरका ८० प्रतिशतभन्दा बढी मानिसहरूले कोभिडको हल्का सं’क्रमण भएको रिपोर्ट गरिरहेका छन् । विशेषज्ञका अनुसार केहीको लागि कोभिडको सं’क्रमण यति हल्का हुन सक्छ कि उनीहरूलाई भाइरल फ्लू जस्तो सं’क्रमणको लक्षणसँग छुट्याउन एकदम गाह्रो हुन्छ ।

कोभिड सं’क्रमण हुँदा देखिने लक्षणको बारेमा धेरै सचेतना भएपनि केही लक्षण हल्का भएका कारण ध्यान नदिन वा सजिलै भ्र’मित पार्न सक्ने

यसले धेरै व्यक्ति सं’क्रमण भएको थाहा नपाइ नै सं’क्रमणमुक्त भइसकेको संकेत गर्छ । कोभिडको सं’क्रमण भएमा निको हुन शरीर कत्तिको स्वस्थ छ भन्नेमा निर्भर गर्छ ।

स्वस्थ, जवान र पहिलादेखि कुनै स्वास्थ्य अवस्था नभएको मानिस सजिलैसँग निको हुने वा भाइरसको हल्का मात्र सं’क्रमण हुने सम्भावना हुन्छ । कोभिड सं’क्रमण हुँदा देखिने लक्षणको बारेमा धेरै सचेतना भएपनि केही लक्षण हल्का भएका कारण ध्यान नदिन वा सजिलै भ्र’मित पार्न सक्ने खालका हुन्छन् ।

३ दिनभन्दा धेरैसम्म आएको ज्वरो, टाउको दुखाइ, नाक चिलाउने, सिगाँन बग्ने, स्वाद र गन्ध हराएमा, खान मन नलागेमा, पेटसम्बन्धी समस्या भएमा, सुख्खा खोकी, घाँटी खसखस भएमा, आँखा पोल्ने, आँखा चिलाउने वा रातो भएमा, छालामा समस्या भएमा, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा कोभिडको सं’क्रमण हुँदा देखिने लक्षण हुन् ।

निको भइसकेको थाहा पाउन एन्टिबडी टेस्ट गर्न सकिन्छ । जसले कोभिडवि’रुद्ध लड्ने एन्टिबडीको स्तर पत्ता लगाउन सक्छ । तर,

यी सबै लक्षणको उपस्थिति भएपनि निश्चित रूपमा कोभिडको सं’क्रमण भएको हो भनेर पनि भन्न मिल्दैन । तर, विज्ञको टोलीका अनुसार यस वर्षको सुरुका महिनामा बिरामी परेका व्यक्तिमा कोभिडको सं’क्रमण भएको थाहा नभइ पनि निको हुनसक्ने हुन्छ । किनभने त्यस समयदेखि लक्षण के हो भनेर बुझ्नेक्रम भइरहेको थियो ।

एन्टिबडीको निर्माण गरी मानव शरीरलाई कोभिडबाट सुरक्षित गर्नसक्ने एक मात्र तरिका हो ।

पहिला नै सं’क्रमण भएर निको भइसकेको थाहा पाउन एन्टिबडी टेस्ट गर्न सकिन्छ । जसले कोभिडवि’रुद्ध लड्ने एन्टिबडीको स्तर पत्ता लगाउन सक्छ । तर, सं’क्रमण भएको २/३ महिनापछि एन्टिबडी हराउँदै जाने हुँदा यसले सही नतिजा नदिन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस