यी युवतीले जब आफ्ना प्रेमीलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोजिन्, त्यसपछी ..

एजेन्सी – अहिलेका धेरैजसो युवायुवती प्रेमसम्बन्धमा बाधिँएका हुन्छन् । प्रेममा बाँधिएका युवा होस् या युवति उनीहरु आफ्नो प्रेमी जेलमा परेको रुचाउदैनन् । सकेसम्म उनीहरु कानुनी रुपमा नै जेलमुक्त हुन खोज्छन् । यदि सम्भब नभएमा उनीहरु गैरकानुनी बाटो पनि रोज्ने गर्छन् । यस्तै एक अनौठो प्रयास भेनेजुयलाको एक जेलमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस