विहानै देखिएका यस्ता चिजले दिनेछ तपाईलाई राम्रो संकेत

विहानै देखिएका यस्ता चिजले दिनेछ तपाईलाई राम्रो संकेत..,भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ विहानै देखिएका यस्ता चिजले दिनेछ तपाईलाई राम्रो संकेत..,भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ ! विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ ।शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ :१ श्रृंगार गरेकी स्त्री : विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।२ धर्मग्रन्थ : विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

प्रतिक्रिया दिनुहोस