यसरी राँगाको पेटमा जि’उँदै बच्चालाई हा’लेपछी जे भयो….तुरुन्त हेर्नुस् !

सुन्दा अनौठो लाग्न सक्छ कि राँगाको पेटमा पनि बच्चा हा’लिन्छ भन्ने सुन्दा । तर यो साँचो हो । पुर्वी रुकुममा का टे को राँगाको पेटमा जि’उँदो बच्चा हाल्ने एउटा अनौठो चलन छ । त्याहाँका मानिसहरु यस्लाई रैथाने उपचार विधिको रुपमा चल्तीमा चलाई रहेका छन् । रुकुम पूर्वका स्थानीय बासिन्दाले वर्षौँदेखि विश्वासका साथ प्रयोग गर्दै आइरहेको यो उपचार विधि धेरैलाई अनौठो लागे पनि यहाँ भने सामान्य र नियमित रहेको छ ।

रोग निको हुन्छ भन्ने जनविश्वासमा का’ टे को राँगाको पेटमा जि’उँदो बच्चा हाल्ने परम्परा रहेको हो । नेपालका प्रायः धेरै क्षेत्रमा उपचारका घरेलु विधिहरु आ–आफ्नै तरिकाका हुन्छन् । स्थानीय रहनसहन, मूल्य, मान्यता र चलनले पनि ती विधिहरु विद्यमान देखिन्छन् । रुकुम पूर्वमा चलिआएको का’ टे को राँगाको पेटमा बच्चा पसाउने विधि भने रोग निको हुने जनविश्वासका साथ प्रचलनमा छ ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० का प्रथम घर्तीमगर सुकेनास, रुन्चे जस्ता रो’ग लागेर अस्वस्थ भइरहने बच्चालाई का’टे को राँगाको पेटभित्र छि’राइ ह’ ल्ला एर निकालेपछि निको हुन्छ भन्ने जनविश्वास रहेको बताउँछन् । उनका अनुसार दशैँमा राँगा का टे पछि पेटबाट अलिकति लादी निकालेर केही समयका लागि बच्चालाई भित्र छि’रा’एर ह ल्ला उने गरिन्छ । यसरी बच्चालाई राँगाको पेटभित्र छिराएर निकालेपछि रो’ग निको हुने विश्वास गाउँलेहरुको छ ।

यस्तो चलन दशैंको बेला मात्र चलाउने परम्परा रहेको छ पुर्वी रुकुममा । त्याहाँ दशैंको बेलामात्र बच्चालाई राँगाको पेटभित्र छि रा एर निकाल्ने चलन छ । दशैँमा ब लि दिइने राँगा का’ टे पछि मात्र बच्चालाई पेटमा हा लेर निकाल्ने गरिन्छ । यो बेला विशेष शक्ति प्राप्त हुने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस