घरको छतबाट आवज आइरहन्थ्यो: ६ महिनासम्म वास्तै गरिनन, ६ महिनापछी हेर्दा दुनिया अचम्मित…

छतबाट अनौठो आवाज आइरहन्थ्यो। ६ महिनादेखि यस्तो चलिरहेको थियो ।दिन यसको जाँच गर्दा यस्तो वास्तवि कता खुल्यो कि खुट्टामुनिबाट जमिन नै भासियो।

घटना अमेरिकाको जर्जियाको हो। यहाँकी लीजा नाम गरेकी एक महिलाको घरबाट यस्तो चीज निस्कियो जसलाई देखेर जो कोही चकित परे। लिजाले जब पहिलो पटक यो घरमा आउँदा यो आवाज सुनिन् उनले वास्ता गरिनन्।

उनले सोचिन् यो बाहिरको आवाज होला। तर आवाज बन्द भएन । हेर्दा हेर्दै ६ महिना बिते। लिजाले लगातार आवाज आइरहेपछि यो के रहेछ भनेर जान्ने चेष्टा गरिन्। उनले सहयोगको लागि विशेषज्ञ बोलाइन्।

जब एक्सपर्टले घरको निरीक्षण गरे तब थाहा भयो घरको सिलिङमा एक लाखभन्दा धेरै माहुरीले डेरा जमाएर बसेका थिए। यस क्रममा उनीहरुले छतमा झण्डै २७ किलो मह जम्मा गरेका थिए। विशेषज्ञले धुवाँको सहयोगले माहुरी उडाए र छतमा बनेको प्लाइउडको खाली ठाउँलाई पूरै बन्द गरिदिए ताकि यहाँ माहुरी फेरि आउन नसकुन।

प्रतिक्रिया दिनुहोस