८ वर्ष देखी आमासँग मिलेर दाइले गरे बहिनिलाई यस्तो: सबै चकित

भारतको लखनऊमा एक दाईले आफ्नी नाबालिग बहीनीलाई ८ वर्ष देखि सो च्नै नसकिने का म गर्दै आएको र ह स्य खुलेको छ ।

अझ थप अनौठो त के भने त्यो कुरा उनीहरुको आमालाई पनि थाहा थियो । छोरीले आमालाई आफ्नो दाईले नै य स्तो न रा म्रो काम गरिरहेका छन् भनेर सुनाउँदा आमाले उल्टै दाईलाई साथ दिइन् ।

ति बालिकालाई थाहा छैन दाईले कहिले देखि त्य स्तो गर्दै आएका थिए । उनलाई ८ वर्ष देखिको भने कुरा याद छ । उनलाई नाबालक अवस्था देखि नै आफ्नो घरमा त्यस्तो सो च्नै नसकिने का म हुँदै आउँदा पनि आमाले आफुलाई साथ दिनुभन्दा

पनि दाईलाई नै साथ दिएपछि अहिले ति किशोरी प्रहरीकहाँ पुगेकी छन् । उनले आफु माथि भएको घटनाका बारेमा बताएपछि प्रहरी पनि छक्क परेको छ ।

उनको उ जु री सुन्ने बित्तिकै डिएसपी सहित अन्य प्रहरी अधिकारीको टोलीले उनकी आमा र दाईलाई पक्राउ गरी घटनाको अ नु स न्धान सुरु गरेको छ । अहिले ति किशोरी १६ वर्षकी भएकी छन् ।

उनले आफुलाई सानै उमेर देखि य स्तो का म हुँदै आएको जानकारी प्रहरीलाईइ दिएकी छन् । अचम्मको कुरा त के छ भने किशोरीकी आमा एउटी नर्स हुन् । नर्स आमाले सबै कुरा थाहा पाएर पनि चु प लागेर बस्नु भने पछि उनी प्रहरी कहाँ न्या य खोज्न गएकी हुन् ।

प्रतिक्रिया दिनुहोस