सरकारी कर्मचारीकि श्रीमती भन्छिन: श्रीमानले मान्नुभएन अहिले सम्म १७ ओटा बच्चा फा’लिसकेँ’

सरकारी कर्मचारीकि श्रीमती भन्छिन: श्रीमानले मा’न्नुभएन अहिले सम्म १७ ओटा बच्चा फा’लिसकेँ’ हेटौँडा । अ’निच्छुक ग’र्भ बसेका कारण १७ पटकसम्म ग’र्भप’तन गराइसकेकी हेटौँडा उपमहानगरपालिका–६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म ग’र्भप’तन गराएकी छन् । दुई छोरी र एक छोराकी आमा उनले भनिन्, ‘१७ वटा बच्चा फालिसकेँ यही कारणले मलाई र’गत बग्ने रोग नि’स्किएको छ । अब यही रोगले ज्या’न लिन्छ जस्तो छ, निकै स’मस्या हुने गर्छ ।’ स्वास्थ्य स’मस्याले अ’स्पताल आएकी उनले आफ्नो अव’स्थाका बारेमा सुनाइन् ।

यति पी’डा सहेकी उहाँको अर्को अझै अर्को अ’सह्य पी’डा छ । उहाँका श्रीमान् आफूसँग नरहेको र अर्की श्रीमती ल्याएर डेढ वर्षदेखि छुट्टै ब’स्दै आएको उहाँले सुनाउनुभयो । अझै दुःखको कुरा त यो छकि उहाँका श्रीमान् सरकारी कर्मचारी समेत हुन् । श्रीमान्ले हेरचाह नगरेपछि उहाँ अहिले माइती नेपालमा उ’जुरी गर्न पुग्नुभएको छ । ‘परिवार नि’योजनको साधन प्रयोग गरौँ भनेर कै’यौँपटक बि’न्ती गर्दा पनि उहाँले मान्नुभएन ’ उनले भनिन्, ‘आज मेरो शरीरको यो अ’वस्था भयो । अब उहाँ नै साथमा हु’नुहुन्न, अर्को श्रीमती ल्याएर अ’लग्गै बस्न थाल्नुभएको छ ।

’उहाँ उपचारका लागि ह’प्तैपिच्छे’जस्तो अ’स्पताल जानुपर्छ । औषधि पनि धेरै खाइसक्नुभयो । तर र’गत बग्न रोकिएको छैन । सानै उमेरमा विवाह गरेकी उनलाई वि’वाहको २० वर्षपछि श्रीमान् छाडेको बताउनुहुन्छ । उमेर ढल्किँदै गर्दा शरीरमा रोग देखिन थालेपछि उनलाई बाँकी जीवनको बारेमा चि’न्ता बढेको छ । ह’र्मनको गड’बडीले शरीरमा देखिएका स’मस्या स’माधान गर्न औषधि खा’उन्जेल सन्चो हुने र औषधि खान छोडेपछि ब’ल्झिने गरेको उनको भनाइ छ । श्रीमान् सरकारी कर्मचारी भए पनि शारी’रिक सम’स्याका कारण आफूलाई छाडेर अर्की श्रीमती ल्याएको उहाँको दु’खेसो उनको छ ।

प्रतिक्रिया दिनुहोस