लगातार बढेको सुनको मूल्य आज बुधबार भने पत्याउनै नसकिने गरि यस्तो भयो ।

लगातार बढेको सुनको मूल्य आज बुधबार भने पत्याउनै नसकिने गरि यस्तो भयो । हेर्नुहोस पूरा विवरण सहित ।
आज बुधबार पनि तोलामा रु ९ सयले बढेर प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको रु ९५ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य भने तोलाको रु ५ ले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस