चिया खाँदै गफ गर्दै गरेका श्रीमान श्रीमतिको ५ मिनेटको अन्तरमा मृ’त्यु : संगै चितामा अन्त्यष्टि

काठमाडौ – धनुषामा अनौठो संयोग भएको छ । पाँच मिनेको फरकमा श्रीमान र श्रीमतिको नि’ध’न’ भ’ए’प’छि’ उनीहरुलाई एउटै चि’ता’मा’ अ’न्तिम’ स’स्का’र’ ग’रि’ए’को’ छ । धनुषाको सहिदनगर नगरपालिकामा १ कुम्भकर्ण टोलका ९१ वर्षीय रामखेलावन यादव र ८८ वर्षीया उनकी श्रीमती सुमिन्त्रादेवी यादवको पाँच मिनेटको अ’न्त’र’मा’ नि’ध’न’ भ’ए’को’ हो । साामान्य अवस्थामै रहेका उनीहरुको अनौठो ढंगले संगै नि’ध’न’ भ’ए’को’ हो ।

अघिल्लो दिनको जस्तै समान्य अवस्थामा विहान उठेर नित्यकर्म गरेका उनीहरु चिया खाएर कुराकानी गर्दा गर्दै संगसंगै दुवै जनाको संगै ‘नि’ध’न’ भ’ए’को’ हो । उनीहरुको यस्तो नि’ध’न’ देखेर वरपरका छिमेकी र घटनाका बारेमा जानकारी पाएकाहरु पनि चकित परेका छन् ।

बिहान साढे ७ बजेतिर चिया खाएका रामखेलावनले करिब ८ वजेतिर छा’ति’ दु’ख्यो’ भ’ने’का’ ‘थि’ए’ । छोरा उपेन्द्र औषधि लिन गए। तर छोरा बाहिर निस्कन नपाउँदै श्रीमति पनि उनलाई हेर्न आइन् तर ८ वज्न पनि नपाउँदै उनको नि’ध’न’ भ’यो’ । छा’ती’ दु’ख्यो’ भ’ने’को’ ५ मिनेटमै उनको नि’ध’न’ भइसकेको थिया । श्रीमानलाई नि’ध’न’ भ’ए’को’ अवस्थामा देखेपछि श्रीमति सुमित्रा पनि वे हो स भइन् त्यस लगत्तै उनको पनि नि’ध’न’ भ’यो’ ।

‘हेर्दा स्वास्थ्य नै देखिएका दुवै जनाको अचानक संगै नि’ध’न’ भएपछि गाृउँलेहरु च’कि’त’ प’रे’का’ थिए । उनीहरुलाई एउटै चि’ता’मा’ अ’न्ति’म’ सं’स्का’र’ गरिएको हो । उनीहरुको एक छोरा र ४ छोरी छन् । तस्बिर : सांकेतिक

प्रतिक्रिया दिनुहोस