यी व्यक्तिले आफ्नै गर्लफ्रेन्डसँग यो निजी भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि…

काठमाडौ । एक व्यक्तिले आफ्नै गर्लफ्रेन्डको निजी भिडियो सामाजिक सञ्जालमा भाइरल गराएको खुलेको छ । भारत, उत्तर प्रदेशको आजमगढको रामपुरमा एक प्रेमीले यो सब हर्कत गरेका हुन् । ति युवकले महिललाई गलत तरिकाले प्रयोग गर्ने मनसायको त्यस्तो भिडियो सार्वजनिक गराएको खुल्न आएको छ ।

जसमा पीडित महिलाले एसपी रामपुरलाई पत्र लेखेर कारबाहीको माग गरेकी छिन् । एसपी रामपुरको आदेशमा कोटवाली शाहाबादमा आरोपित युवकविरुद्ध मुद्दा चलाइएको छ ।

घटना कोतवाली शाहाबाद चौकी सेफानी क्षेत्रको हो । त्यहाँ एक विवाहित महिलाले स्थानीय एक युवकसँग प्रेम सम्बन्ध कायम गरेकी थिइन् । उनीहरुबीचको सम्बन्ध यति गहिरो भएको थियो कि उनीहरु सन्तुष्टिका लागि एकसाथ रात बिताउने गर्थे ।

जानकारी अनुसार युवक रातको अन्धकारमा उक्त महिलाको घरमा आएर सन्तुष्टि प्रदान गर्दै आएका थिए । सबै कार्यक्रम ठिक चल्दै थियो तर एकदिन परिवारले युवक र महिलालाई गम्भीर अवस्थामा देखेपछि बबाल भएको थियो । महिलाको परिवारका समस्यहरुले युवकमाथि हातसम्म पनि हालेका थिए ।

त्यसपछि गाउँलेहरूले उनलाई चेतावनीसहित पञ्चायतमा कुरा मिलाएर छोडेका थिए । तर ति युवक पञ्चहरुले गरेको निर्णयमा सहमत भएनन् । त्यसपछि ति युवकले महिलालाई गलत तरिकाले सताउन थालेका हुन् ।

ति युवकले महिलासँग गरिएको सम्पूर्ण कार्यको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेर महिललाई थप बद्नाम गराउन खोजेको बुझिएको छ । यो भिडियो एकसाथ सबैतिर भाइरल भइरहेको छ । भिडियोका कारण हैरान भएकी महिला प्रहरी समक्ष पुग्नुपर्यो ।

आफ्नो परिवारको इज्जतमाथि ठेस पुगेको भन्दै ति महिला र उनका पतिले एसपी रामपुरलाई भेटेर कारबाहीको माग गरेका हुन् । यो बीचमा एसपी शगुन गौतमको आदेशमा कोतवाली शाहबाद प्रहरीले उनीहरूको मुद्दा दर्ता गरी कार्यवाही शुरू गरेको जानकारी दिएको छ । अहिलेसम्म ति युवक पक्राउ नपरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस