अर्काकी श्रीमती सँग आपत्ति-जनक अवस्थामा भेटि’एका एक जनाको भाग्ने क्रममा पाँचौं तलाबाट हाम फाल्दा ज्या’न गएको छ । घ’टना भारतको दिल्लीको हो ।
दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलो’नीमा बसोबास गर्दै आएका ती पुरुषलाई आपत्तिजनक अवस्थामा ती महिलाका श्री’मानले भेटेका थिए । ती महिलाका श्रीमा’नले दुई जनालाई आपत्तिजनक अवस्थामा देखेपछि हतार-हतार भाग्ने क्रममा ती पुरुषले भवनको पाचौं तल्लाबाट हाम फालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
श्रीमान घर बाहिर गए पछि ती महिलाले अर्को पुरुष बोला’एकी थिइन् । तर केही समयमै ती महिलाका श्रीमान् घर फर्किँदा उनले आफ्नी श्रीमती अर्कै पुरुषसँग राज’लीला मच्चाइ रहेको अवस्थामा रंगे’हात भेटेका थिए ।
त्यो पनि कोठा भित्रबाट चुकुल नलगाएको अवस्थामा । श्रीमानले परपु’रुषसँग भेटे-पछि ती महिलाले आ’त्मह’त्याको प्रयास गर्न खोजे पनि दुबै पुरुषले उनलाई मर्नभने दिएनन् ।
त्यसपछि महिला सँग आप’त्तिजनक अवस्थामा भेटि’एका ती व्यक्ति कोठाबाट हतार हतार भाग्ने क्रममा भवनको पाचौं तलाबाट हाम फालेका थिए ।
हाम फालेपछि स्थानीय र प्रह’रीले उनलाई अस्प’ताल पुर्याए पनि अस्पतालले उनलाई मृ’त घोषणा गरेको थियो । प्र’हरीले तीनै जनाको मोबाइल फोन जफ’त गरेर अनु’सन्धान जारी राखेको जनाइएको छ । (प्रतीकात्मक तस्बिर)