खाली पेटमा मह मिसाएर दैनिक एक पोटी लसुन खानुहोस्, हुनेछन् यी १० फाइदा

म’ह एन्टी बा’योटिक र एन्टी ब्याक्टेरिय’ल हुन्छ भने ल’सुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रो’गबाट छुटकारा दिनेछ । यी दुबै मिसाएर खानुका १० फा’इदाः

तौ’ल घट्नुः शरिर र लसुनको मिश्रणले शरिरको बो’सोलाई कम गर्दछ । यसले तौल घटाउन सहयोग गर्दछ ।

मु’टुको स’मस्याः यसले कोलेस्ट्रोल कम हुन्छ र र’क्त संचारलाई सन्तुलनमा राख्दछ ।

बलियो दाँतः यसमा पाइने फस्फरसले दाँ’त बलियो बनाउँछ । यसले गमको समस्याबाट पनि जोगाउँछ ।

क्या’न्सरः लसुन र महमा पाइने एन्टिअक्सिडेन्टले क्या’न्सर हुनबाट जोगाउ’न सहयोग गर्दछ ।

सं’क्रमणः यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसकारण फं’गल इन्फेक्सन हटाउन यो फाइदाजनक हुन्छ ।

रु’घा खोकीः यो खाँदा शरिरमा गर्मी बढ्छ । त्यसकारण चिसो महिनामा रुघा खो’कीबाट टाढा राख्छ ।

प्र’तिरोधात्मक क्षमता वृद्धि गर्दछः लसुन र महले रो’ग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यसले शरिरको सं’क्रमणबाट बचाउँछ ।

म’धुमेहः यसले र’गतमा सुगरको स्तरलाई नियन्त्रणमा राख्दछ । यसकारण यो म’धुमेहका लागि फाइदाजनक हुन्छ ।

र’क्तचापः यसमा एलिसिन हुन्छ जसले र’क्तचापलाई साधारण राख्दछ । यसले शरिरमा बोसोलाई कम गर्नमा फाइदाजनक हुन्छ ।

बाँ’झोपनः यसमा सेलेनियम हुन्छ जसले बाँझोपनलाई हटाउन सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस