सुहागरातमै गरे पतिले यस्तो कुकर्म, नव विवाहिता श्रीमती बनिन् बेहोस

सुहागरात जीवनभरका लागि सम्झनयोग्य हुनुपर्छ । तर, पहिलो सुहागरात नै झण्डै का*ल बनेर आईलाग्दा एक नवविवाहिता दुलहीको मनमा कति चोट पर्ला ?
यस्तै घटना छिमेकी देश भारतका घटेको छ । बिहेको पहिलो रात नै श्रीमानले गरेको कुकर्मले नवविवाहित श्रीमतीको झण्डै कालको मुखमा परेकी छन् । यो घटना भारत उत्तर प्रदेशको हो । पिताको घरबाट खुशीसाथ बिदा भएर उनी आफ्नो घरमा पुगिन् । उनका माइतीलाई एउटै कुरामा सन्तोष थियो कि–उनकी छोरीले राम्रो घरबार पाइन् । अब उनी घरमा सबैलाई रिझाएर बस्नेछिन् । तर परिवारको यो खुशी चकनाचुर हुन बेर लागेन ।

भारतको उत्तर प्रदेशको बागपतमा ती बेहुलीको बिहे भएको थियो । उनको बिहे बागपतकै सिंघावली हरि क्षेत्रमा भएको थियो । उनका पति बागपतमै शिक्षक हुन्् । ती बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ । यसका लागि उनी बहिनीलाई लिन गए । त्यहाँ उनकी बहिनीलाई सञ्चो नभएको जानकारी दिइयो । कोठामा उनकी बहिनी बेहोस भएर लडेकाी थिइन् । परिवारले के भएको भन्नेबारे स्पष्ट जवाफ दिएनन् । त्यसपछि उनी बहिनीलाई लिएर धेरै अस्पतालमा गए तर डाक्टरले उपचार गर्न नसक्ने जवाफ दिए ।

त्यसपछि दाजुले सुहागरातका दिन उनका पतिले नै यो सब गरेको किटानी जाहेरी दिएका छन् । यद्यपि यो सब उनले किन गरे भन्ने खुल्न सकेको छैन । पति फरार छन् र पत्नी अहिलेसम्म बेहोश छिन् । जसका कारण त्यो रात के भएको थियो भन्ने बताउने कोही छैन । घटनाबारे यथार्थ थाहा पाउन पति पक्राउ पर्नुपर्ने वा पत्नी होशमा आउनुपर्ने अवस्था छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रहरीले फरार पतिको खोजी गरिरहेको छ । पछि उनले बहिनीलाई लिएर गाजियाबादको मोहननगर अस्पतालमा लिएर गए । त्यहाँ जाँदा डाक्टरले निकै आश्चर्यजनक कुरा बताए । डाक्टरका अनुसार ती नव विवाहिताको गुप्ताङ्गमा धारिलो रडले प्रहार गरिएको थियो । जसका कारण गुप्ताङ्गमा गहिरो चोट लागेको छ । गर्भाशयमा समेत गहिरो चोट लागेको चिकित्सकहरुले जानकारी दिएका छन् । उनको अहिले उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस