ह्वातै घट्यो सुनको मूल्यमा

काठमाडौं । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९४ हजार ४ सयमा झरेको छ ।

शुक्रबार छापावाला सुन तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो

तेजावी सुन पनि आज तोलामा ७ सयले नै घटेर ९३ हजार ९ सय रुपैयाँमा कोरोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि घटेकाे छ । चाँदी आज तोलामा १५ रूपैयाँले घटेर १ हजार २१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस