२२ बर्षिया सुन्दरीको हट फिगरले भंग गर्यो बिश्वको ध्यान, हेराैँ तस्बिर

हलिउड अभिनेत्री एरियल विन्टर विश्वभर चर्चामा छिन् । ‘शारीरिक बनोट’कै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन् । उनका तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहन्छन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी विन्टरका तस्विरले विश्वभर हंगामा छ ।

२२ बर्षीय अमेरिकी अभिनेत्री सुन्दर त छिन् नै उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कला भएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।

उनको अभिनय रहेका प्रायः चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । चलचित्रबाट सफलता हात पारेपछि उनी निकै व्यस्त नायिका बनेकी छिन् ।

उनी अहिले विश्व प्रसिद्ध भएपनि धेरै बा धा अ’ड्चन पार गरेकि छन् । उनले सबैभन्दा बढी कठिनाई स्त न श ल्यक्रियाका क्रममा बेहोर्नुपर्यो ।

कलिली केटी हुनु र धेरै तौलक छा’ती रहनु दु’खदायी हुन्छ । उनि भन्छिन्- तपाईलाई चाहिने लुगा भेट्नुहुन्न, मैले नुहाउँदा लगाउने कपडा भेटेकी थिइन् । म से-क्सी बन्न चहान्थे तर सकिन ।

प्रतिक्रिया दिनुहोस