मोनी रायको बोल्ड अवतार, सामाजिक सञ्जालमा भयो भाइरल ! (फोटो फिचर)

मुम्बई – भारतीय कलाकार मोनी राय आफ्ना ग्ल्यामर तस्वीरका कारण चर्चामा रहने गर्छिन् ।

उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । फ्यानले लाइक र कमेन्टका माध्यमबाट उनीप्रति माया दर्शाउने गर्छन् ।

हालै मोनीले सामाजिक सञ्जालमा केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनी सुन्दर देखिएकी छिन् ।

हालै मोनीले फोटोशूट गराएकी थिइन् । जुन तस्वीरमा उनी आफ्नो इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस