चर्चित सञ्चारकर्मी रबी लामिछाने प्रस्तोता भएका चर्चित कार्यक्रम सिधाकुरा जनतासँगका प्रोड्युसर दिपक बोहोरालाई कोरोना पुष्टि!

काठमाडौं । न्युज २४ टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रोड्युसर दिपक बोहोरा ,उनकी धर्मपत्नी साथै छोरीलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन्।

बोहोराले भनेका छन् ,” १०२ भन्दा माथी ज्वरो आएको कारणले पिसिआर टेस्ट गर्दा सबैको पोजेटिभ आएको हो ।” अहिले हामी आईसोलेसनमा छौं भनी जानकारी दिएका छन् ।

सबैलाई बोहोराले सुझाव दिदै भनेका छन,” कोरोनाआई हेलचाक्राईँ रुपमा नलिऔं ।सुरक्षित बसौं।

प्रोड्युसर बोहोराले सामाजिक संजाल फेस्बुकमा यसरी लेखेका छन,”-

“हामी तीनै जनामा कोरोना सङ्क्रमण देखिएको छ । १०२ ज्वरो र जिउ दुख्ने भएपछि पिसिआर टेस्ट गराएको कोरोना पोजिटिभ देखियो, हामी सुरक्षित तरिकाले होम आइसोलेसनमा बसेका छौँ । अहिले हामी तीनैलाई केहि लक्षण छैन । कोरोनालाई हेलचेक्राइँको रूपमा नलिऔँ । सबैजना सुरक्षित बसौ।”

प्रतिक्रिया दिनुहोस