सामाजिक सञ्जालमा भाइरल बनेको यो रहस्यमय जीव !

एजेन्सी । संसारमा विभिन्न प्रकारका रहस्यमय जीव देख्न सकिन्छ । त्यस्ता जीव हेरेर तपाईँलाई अनौठो पनि लाग्न सक्छ । अहिले यस्तै एक अनौठो जीवको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । लाखौँ व्यक्तिले यो भिडियो हेरिसकेका छन् । कतिपयले यो जीवलाई एलियनसँग तुलना गरेका छन् ।

Anybody know what this is? pic.twitter.com/B2dQLTm4td

— stimulus package (@sunnyarkade) April 2, 2020

यो भिडियो हेर्ने व्यक्तिले विभिन्न प्रकारका अनुमान लगाएका छन् । प्रतिक्रियाको सिलशिला जारी छ । यो भिडियोमा अनौठो किरा जस्तै देखिने जीव देख्न सकिन्छ । सामाजिक सञ्जालमा यसका बारेमा विभिन्न प्रश्न पनि गरिएको छ ।

१४ सेकेण्डको यो भिडियोमा ढुंगामा कालो रंगको जीव देख्न सकिन्छ । यसलाई ब्लेडको सहायताले ताने पनि यो पहिलेकै अवस्थामा पुगिहाल्छ ।

प्रतिक्रिया दिनुहोस