सुत्केरी हुँदा बच्चासँगै जे निस्कियो : डाक्टरको गयो सातो, बोलाए प्रहरीलाई

एजेन्सी । भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक गर्भवती महिलाले बच्चालाई जन्म दिइन् तर जब महिलाले बच्चा जन्माइन् तब डाक्टरको होस उड्यो । महिलाको पेटबाट बच्चासहित ब न्दु क को गो’ली पनि निस्कियो ।

वास्तवमा हाजिपुरको सुल्तानपुरमा बस्ने रुपाले मंगलबार बेलुकी परिवारका सदस्यलाई पेट दुखेको बताइन् । जब उनीहरुले हेरे तब रुपाको पेट नजिकै एउटा घाउ देखियो । परिवारले त्यसलाई साधारण घाउ होला भनेर अस्पतालमा सुत्केरी गराउन भर्ना गरे ।

जब अस्पतालमा भर्ना भएकी रुपा सुत्केरी भइन् तब उनको पेटबाट बच्चासँग ब न्दु क को गो ली पनि निस्कियो । यो देखेर डाक्टर अचम्ममा परे । उनीहरुले पुलिसलाई यसबारे जानकारी दिएर बोलाए । पुलिसको सोधपुछमा महिलाले भने, ‘जब म अबेर राती ढोकामा बसेको थिएँ तब केही आवाज आयो । के भयो भनेर कसैले बुझ्न सकेनौं । त्यसको केही बेरपछि मेरो पेट दुख्न थाल्यो ।’

‘परिवारले यसलाई प्रसव पीडा ठान्नुभयो र अस्पताल भर्ना गर्नुभयो ।’ यहाँ भाग्य नै भन्नुपर्छ कि गो८लीले न त बच्चालाई केही हानी पुर्यायो न नै रुपालाई केही भयो । डाक्टरले पेटमा गो८ ली लागेको बताए । पेटभित्र छिरेको गो८लीले कुनै पनि आन्तरिक अं’गलाई क्षती भएन ।

नगर थाना हाजीपुरका एसआई परशुराम सिंहले महिलाको पेटमा गो८ली लागेको खबर पाएपछि पुलिस अस्पताल पुग्यो । आखिर गो८ली कसरी च’ल्यो र कसले च’ला’यो भनेर अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस