बैतडीकोकी २१ वर्षीया महिलाले जन्माइन अनौंठो शिशु (तस्बिर सहित )

बैतडी / बैतडीमा एक अनौठो शिशुकाे जन्म भएकाे छ । सुर्नया गाउँपालिका–५, मडकी २१ वर्षीया गीता विकले जन्माएको शिशु अनौठो प्रकारकाे रहेका छन् ।

पहिलो सन्तानको रुपमा जन्मिएको छोराको मलद्वार, नाक र ओठ नभएकाे हाे ।
तस्बिरः

प्रतिक्रिया दिनुहोस