से’क्स भन्दा यी ३ चिज बढी महत्वपूर्ण छ मेरा लागि : कियारा

सुशान्त सिंह राजपूत स्टारर फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बाट बलिउडमा आफ्नो करिअर शुरु गरेकी कियारा आडवाणी ‘कबीर सिंह’ बाट एकाएक चर्चामा आइन् ।

फिल्ममा उनले निभाएको भूमिकाले स्टार बनायो । उनी पछिल्लो समय चल्तीकी अभिनेत्रीमा गनिन्छिन् । कियाराका फ्यान फलोइङ पनि उत्तिकै छन् ।

यतिबेला कियाराको एक भिडियो सार्वजनिक भएको छ । जसमा उनले यौनका बारेमा कुरा गरेकी छिन् । ट्वीक इन्डियाले शेयर गरेको भिडियोमा कियाराले यौ’नभन्दा महत्त्वपूर्ण लाग्ने तीन कुराबारे बताएकी छिन् ।

कियारालाई सवाल गरियो कि, यदि उनलाई कुनै कीरा बन्नुपर्‍यो भने के बन्न चाहनुहुन्छ ?यसको जवाफमा उनले भनिन्, ‘म झुसिलकीरा बन्छु, ताकि म पुतली बन्न सकुँ ।’

उनलाई सोधियो, ‘ती तीन चीज, जसलाई तपाईं से’क्सभन्दा बढी महत्त्वपूर्ण मान्नुहुन्छ ?’यसको जवाफमा उनले शानदार पिज्जा, शपिङ र एक राम्रो फिल्म से’क्सभन्दा पनि बढी महत्त्वपूर्ण लाग्ने बताइन् ।

कियारालाई अर्को प्रश्न सोधियो कि, के उनी कुनै समय मृत्युको नजिक गएर बाँचेकी थिइन् ?यसबारेमा कियाराले एक घटना सुनाइन् । उनका अनुसार कलेज समयमा उनी एक ट्रिपमा गएकी थिइन् । त्यो बेला उनको कोठामा आगो लागेको थियो । त्यो निकै डरलाग्दो समय थियो । र, ज्यान पनि जान सक्थ्यो ।

प्रतिक्रिया दिनुहोस