तस्विरमा हेनूृहोस् संसारकै महंगो कलेजमा पढ्छिन नायक शाहरुख खानकी छोरी सुहाना

एजेन्सीबलिउड अभिनेता शाहरुखकी छोरी सुहाना खान युकेको अर्डिनग्लि कलेज ९ब्चमष्लनथि ऋयििभनभ०मा पढ्छिन्।जुन कलेज संसारकै महंगो कलेज मध्यको एक हो । यहाँ संसारभर रहेका देशको करोडपतिका बच्चाहरु पढ्न आउछन् ।

पछिल्लो समय जुलियट नामक प्ले सम्पन्न भयो । शाहरुख खान आफै पनि सुहानाको प्ले हेर्न पुगेका थिए । शाहरुख आफ्नी छोरीको अभिनयबाट निकै प्रभावित भए।शाहरुखले इन्स्टाग्राममा सुहानाको साथ आफ्नो तस्विर सेयर गर्दै सुहानाको प्ले जुलियटको निकै तारिफ गरेका थिए ।

शाहरुख छोरी सुहानाको निकै ख्याल राख्ने गर्छन। सुहाना बाबु जस्तै बलिउडमा अभिनय गर्न चाहन्छिन् । सुहाना कलेजमा हायर एजुकेशन गर्दै छिन् ।सुहानाको कलेज फिस निकै महँगो छ । उनको कलेजमा एक टर्म पढाईको लागि १०,२१,२९५ रुपैया अर्थात् वर्षमा ५० लाख भन्दा बढी फिस तिर्नुपर्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस