निकै ‘बोल्ड’ अवतारमा देखिइन् धमला पत्नी एलिजा, हेर्नुहोस् तस्बिर

चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो ।

१८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् ।

फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनी निकै ब्यस्त बनेकी छन् । त्यस्ते उनी पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय बनेकी छन् ।

केहि पहिला उनी पोखरा पुगेर गरेको फोटोशुटले निकै चर्चा पायो । जहाँ उनी निकै खुलेकी थिइन् भने निकै सुन्दर पनि देखिएकी थिइन्। उनका ती तस्बिर भाइरल नै बने ।

त्यसपछि पनि उनी निकै खुलेर फोटोशुट गरेकी छन् । उनका ती हट फोटोशुटले निके चर्चा पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस