टिकटक बनाउन भनेर पुलमा झु;ण्डिँदा खसेका भनिएका युवकले टिकटक नै नचलाएको पाइयो

काठमाडौँ । दागंमा टिकटक बनाउने क्रममा पुलबाट खसेका युवाको मृ, त्यु भएपछि उनका साथीहरु भागेका छन् । २४ वर्षका रमेश थापाको परिवारले टिकटक बनाउने भन्ने समाचारमा आपत्ति जनाएको छ । रमेश उक्त दिन साथीहरुको लहैलहैमा लागेर पुलमा गएका थिए । उनी पुलबाट ख, सेपछि उनीसँग गएका साथीहरु भागेका थिए ।

रमेश पुलबाट ख, सेको आधा घण्टापछि बल्ल अस्पताल पुर्याएका कारण रमेशको मृ, त्यु भएको परिवारले आरोप लगाएको छ । परिवारका सदस्यले ति साथीहरुले तत्कालै अस्पताल लगेको भए रमेशको आज यो अवस्था नआउने परिवारले बताएको छ । पारिवारिक स्रोतका अनुसार रमेशसँग टिकटक बनाउने मोवाइल नै थिएन । रमेशले सो दिन रक्सी खाएर पुलमा झु,ण्डि, एको समेत बताइन्छ ।

प्रतिक्रिया दिनुहोस