नायिका सुहाना थापाले सार्वजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..( तस्बिर सहित)

चर्चित नायिका झरना थापा एक जमनाकी नम्बर एक नै थिइन। उनले खेलेका धेरै जसो फिल्म हरु समग्र मा सफल नै मानिन्छ।

अहिले आएर उन्ले आफ्नि छाेरी सुहानालाइ नेपालि चलचित्र छेत्रमा उतारेकि हुन साथै सफल नायिकाको रुपमा स्थापित गाराइ सकेकिछन।

चलचित्र “ए मेरो हजुर ३” बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरिकी हुन सुहाना थापा। केहि समयअघि झरना थापाको सुपुत्रि भनेर परिचय पाएकि सुहाना अहिले भने नेपाली चलचित्रकालागि उदाउँदो नायिकाका रुपमा स्थापित भएकि छिन् ।

नायिका झरना थापाले आफ्नि छोरी सुहानालाई समाजिक संजाल फेसबुकमा गुडियारानी भन्दै शुभकामना स्टाटस राखेकि थिइन। नायिका झरनाले अमेरिकामा पढिरहेकी छोरी सुहानालाई उनले आफ्नै निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराएकि थिइन् ।

उक्त चलचित्रमा अहिलेका जल्दाबल्दा नायक अनमोल केसि को साथ थियो र नायिका सुहानाले दर्शकबाट धेरै राम्रो प्रशंसा पाइन । हेरौ उनले सर्बजनिक गरेका सुन्दर तस्वीरहरू



प्रतिक्रिया दिनुहोस