चर्चित नायिका हंसिकाको का’मुक अवतार, हेर्नुहोस् ( तस्विर सहित)

एजेन्सी। सन् २००३ मा आएको हिन्दी फिल्म ‘कोही मिल गया’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी अभिनेत्री हुन्- हंसिका मोटवानी । उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् । साउथ फिल्म हेर्ने जो कोहीको मन मुटुमा राज गरेकी छिन

उनले अभिनय गरेका फिल्म २००४ मै ‘जग्गू’, ‘ही द ओनली वन’,’आबरा का डाबरा’,( २००७) मा ‘आपका सुरूर’,(२००८) मा ‘मनी है तो हनी है’ र (२०१५)मा ‘पुली’ अभिनेता विजयसँग देखिएकी छिन् । उक्त फिल्मले बलिउडमा दमदार कलेक्सन गरेर सुपर हिट भइसकेको छ ।

मोटवानीको लो’भ लाग्दो सुन्दरता र अभिनयले करोडौँ फ्यानको मन मुटुमा राज गरेकी छिन् ।

हेर्नुहोस् तस्बिरमा :


प्रतिक्रिया दिनुहोस