अमेरिकाको टेनेसीमा ७ बर्षका बालकले ज’लिरहेको घरबाट ब’चाए २२ महिनाकी बहिनी

एजेन्सी , अमेरिकाको टे’नेसी टे’जवेलमा ७ बर्षका बालकले ज’लिरहेको घरबाट २२ महिनाकी बहिनीलाई नि’कालेर ब’चाउन स’फल भएका छन् । बालक ए’ली डे’भिडसनले झ्या’लबाट बहिनी भएको कोठामा प्र’वेश गरेर २२ महिनाकी बहिनी ए’रिनलाई ब’चाउन सफल भएका हुन् । घर आ’गलागीबाट ध्व’स्त भएको छ । क्रिस र नि’कोलीले आफ्ना तीनजना बच्चाहरुलाई खाना खु’वाएर राती साढे ८ बजेतिर सु’तेका थिए । केही घण्टापछि घरमा ज’लेको ग’न्ध आयो । त्यसपछि नि’कोली ब्यू’झिइन् ।

उनी तत्काल आफ्ना ७ बर्षका छोरा एली र २ बर्षका छोरा ए’लाइजालाई लिएर बाहिर नि’स्किन् । एकैछिनमा घरमा आ’गोको ल’प्का फै’लियो । घरभित्र २२ महिनाकी बालिका ए’रिन त्यहाँ फ’सिरहेकी थिइन् । ए’रिनको बे’डरुमको वरपर आ’गो फै’लियो ।आ’गो र धुँ’वाका कारण त्यहाँ ढोकाबाट प’स्ने अवस्था नै रहेन ।क्’रिस र नि’कोली अ’लमलमा परे । त्यतिबेला क्रि’सले ७ बर्षका छोरा ए’लीलाई उ’चालेर झ्यालसम्म पु’र्याए ।७ बर्षका एली झ्यालबाट ए’रिनको बे’डरुममा पसे । त्यसपछि बालिका सु’तिरहेको झों’क घि’सारेर झ्या’लतिर ल्या’ए ।

त्यसपछि समयमै २२ महिनाकी बा’लिकाको उ’द्दार स’म्भव भयो ।एकैछिनमा २० जना अ’ग्नीनियन्त्रकहरु त आए । तर घर स’म्पूर्णरुपमा ज’लेर ध्व’स्त भयो ।झ्यालबाट छि’रेका ए’लीलाई सुरुमा सक्’दिन जस्तो लागेको थियो । उनले भने – ‘सुरुमा त मैले सक्दिन होला जस्तो लागेको थियो । तर म ब’हिनीको झों’कमा ता’नेर बा’हिर ल्या’उन सफल भएँ । मलाई ए’कदम ड’र लागेको थियो । तर म बहिनीको मृ’त्यु चा’हदैनथें ।’क्रि’स र नि’कोली दुबैजना पूर्व अ’ग्नीनियन्त्रक समेत हुन् । उनले ए’लीलाई ध’र्मपुत्रका रुपमा राखेका थिए ।

आ’गोले सबै ध्व’स्त भएपनि उनीहरु सबैजना स’कुशल ब’च्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् । आ’गलागीबाट घरको सबै सा’मान ज’लेको छ भने तीनवटा का’रसमेत ध्व’स्त भएका छन् । उनीहरुसँग अब केहीपनि ब’चेको छैन ।गो’फण्डमीमा उनीहरुको सहयोगका लागि च’लाइएको अ’भियानमा २ लाख ६६ हजार ड’लर भन्दा धेरै सं’कलन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस