प्रचण्डलाई फेरि ए’क्कासी के आइलाग्यो ? पत्नी सीता दाहाल अस्पतालमा भ’र्ना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्वस्थ बनेकी छन् । अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् ।

सीता दाहाल पा’र्किन्सन जस्तो देखिने एक ज’टिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन ह’प्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस