७७ हजार रुपैयाको लागि रविको ज्या’न लि’ए, शव स्कूटरमा राखेर सडकमा यता र उता घुमिरहे अंकित

एजेन्सी । पैसा लेनदेनको विषयमा विवाद भएपछि एक जना युवकले साथीको ज्या’न लि’ए । घटना गराएपछि शब व्यवस्थापनका लागि उनले करिब २ घण्टा स्कूटरमा शव राखेर सडकमा यता र उता कु’दिरहे । जव सुनसान ठाउँ आयो उनले शव ब्यवस्थापन गरेर हिँडे । अहिले उनी शव स्कुटरमा बोकेर घुम्दै हिँडेको भिडियो सार्वजनिक भएको छ ।

यो घटना भारत दिल्लीको रोहिणी क्षेत्रको प्रेम नगरमा भएको हो । ७७ हजार रुपैया लेनदेन विवादमा यो घटना भएको हो । रवि नाम गरेका युवकको निधन भएको हो भने अंकितले उनको ज्या’न लि’एका हुन् । बोरामा राखेको रविको शव स्कूटरमा घुम्दै हिँडेको दृष्य सीसीटीभीवाट प्रहरलिे पत्ता लगाएको हो ।

करिब करीव २ किलोमिटर उनी स्कूटरमा घुमेको देखिन्छ । रवि हराएपछि उनका परिवारले खोजी गरेका थिए । प्रहरीमा रविको खोजीका लागि भन्दै निवेदन पुग्यो ।

प्रहरीले अनुसन्धानका क्रममा यस्तो भिडियो फेला पारेको हो । जसमा अंकित रविको शव स्कूटरमा बोकेर यता र उता घुमिरहेको देखिन्छन् । दुई किलोमिटर टाढा पुगेपछि सुनसान ठाउँमा उनले शव ब्यवस्थापन गरेर फर्किन्छन् ।

प्रतिक्रिया दिनुहोस