हार्दिक बधाई ! नेपाल आर्मीमा सेकेन्ड ल्याफ्टेनमा नाम निकाल्न १० लाख घुस मागेपछि डिभी भरेर अमेरिका पुगेकि सृजना, अमेरिकन सेनामा सेकेन्ड ल्याफ्टेनमा नाम निकाल्न सफल !

सुदुर समाज / नेपाल आर्मीमा सेकेन्ड ल्याफ्टेनमा नाम निकाल्न १० लाख घुस मागेपछि डिभी भरेर अमेरिका पुगे कि सृजना राना मगर अमेरिकन सेनामा सेकेन्ड ल्याफ्टेनमा नाम निकाल्न सफल भइन। देशले चिन्न सकेन, विदेशीले चिन्यो। हार्दिक बधाई सुदुर समाज। सृजना राना मगर धरानमा बसोबास गर्दै आएका थिईन।

सानै देखि आर्मी बन्नमा रुचि भएको सृजनाले धरानमा आफ्नो +2 को अध्ययन पूरा गरे पछि। नेपाल आर्मिको सेकेन्ड लेफ्टिनेन्ट पदको लागि भर्ती लाग्न प्रयास गरिन तर असफल भएपछि उसले आफ्नो ब्याचलर को पढाइ अघि बढाउदै जादा उसलाई डिभि परेर सृजना अमेरिका गईन।

अमेरिकामा गएर उसले गोप्य रुपमा परिवारलाई पनि नभनी अमेरिकन आर्मिमा निबेदन दिए र सफल भए पछि परिवारलाई जानकारी गराए। उसको आर्मी बन्ने रहरसाहस र संकल्पलाई गोर्खा कम्पनी ट्रेनिङ लाई सलाम गर्दछ। बैनि सृजनालाई अमेरिकन आर्मिमा अझै सफलता प्राप्तीका लागि शुभकामना ब्यक्त गर्दै हार्दिक बधाई दिन चाहन्छौ!

प्रतिक्रिया दिनुहोस