एउटा नाम जुन नामलाई कुनै परिचयको जरुरी नै छैन् ।रेखा थापा

रेखा थापा एउटा नाम जुन नामलाई कुनै परिचयको जरुरी नै छैन् । एउटा समय थियो जुन वेला नेपालका धेरै जसो सिनेमा हलमा उनकै पोस्टर र फिल्म लागिरहेको हुन्थ्यो र हाउसफुलका साथ चलिरहेको हुन्थ्यो ।

उहाँ भन्नु हुन्थ्यो मेरो टक्कर लेडिजसँग होईन जेन्टसँग हो । हाललाई उहाँ नेपाली फिल्मी क्षेत्रवाट केहि टाडिनु भए पनि उहाँको सुन्दरतामा कुनै कमि भएको देखिन्न । हेर्नुस् व्युटिफल नायिका रेखा थापाको सुन्दरता झल्काउने तस्विरहरु ।



प्रतिक्रिया दिनुहोस