जव सुहागरातको रमाइलो सुरु गर्न खोज्दा आफ्नी पत्नि तेस्रो लिंगी भएको थाहा पाएपछि गयो सातो, माईती पक्षले बेहुली आफ्नै घरमा फिर्ता लगे

एजेन्सी। सुहागरातका पलहरु अविस्मरणीय बनाउन जुनै बेहुलाले पनि चाहना राख्छ । तर आफ्नी बेहुलीसँग जव सुहागरातको रमाइलो सुरु गर्न खोज्दा आफ्नी पत्नि तेस्रो लिंगी भएको थाहा पाएपछि भारतको उत्तर प्रदेशको उन्नाव जिल्ला यि बेहुलाले प्रहरीको सहायता माग्न पुगेका छन् ।

ति बेहुलाले आँफुलाई झुक्याएर तेस्रो लिंगीसँग विबाह गरेर जीन्दगी बर्बाद पारिदिएको भन्दै न्याय मागिरहेका छन् । ति बेहुलाले उनले जुरी गरेपछि बेहुलीको मेडिकल जाँच गरियो । जाँचमा उनी तेस्रो लिंगी भएको प्रमाणित भयो ।

बेहुलाले प्रहरीमा उजुरी दिएपछि भने माईती पक्षले बेहुलीलाई लिएर गएका छन् । ति युवकले आँफुलाई बेहुली पक्षले ठूलो धोका दिएको भन्दै कडा भन्दा कडा कारवाहीको माग राखेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस