बिछोड भएको प्रेमी संग हारगुहार गरि अन्तिम पल्ट भन्दै प्रेमिकाले जे गरिन त्यसले बनायो दुनियाँ लाइ चकित

प्रेममा धोका पाएका मानिसहरुले विभिन्न क्रियाकलाप गर्ने, मानसिक स्थिति गुमाउने जस्ता घटना हामीले सुन्दै आएका छौ । तर स्पेनको बार्सिलोनामा घटेको एक घटनाले भने सबैलाई अच्चमित बनाएको छ । बार्सिलोनाकी आडिया लोपेज इस्टिवे नाम गरेकी युवतीले प्रेममा धोका पाएपछि आफ्नो प्रेमीको जिब्रो नै का’टिदिएकी छिन् । अन्तिम चुम्बन गर्ने बहानामा उनले आफ्ना प्रेमीको जिब्रो का’टिदिएको घटना बाहिर आएको छ ।

त्यसको केही समयसम्म एक अर्काेबाट अलग बसेका सो जोडिले फेरि प्रेमसम्बन्ध गाँस्ने निधो गर्यो । तर सम्बन्ध चलेको चाँर महिना नहुदै प्रेमीले फेरी छुट्टिने निधो गरे । दोस्रोपटक सुरु भएको प्रेमसम्बन्धलाई पुन प्रेमीले नै टुङ्ग्याउन चाहेको देख्दा इस्टिवे निकै दुखी भईन् । यस कुरालाई लिएर दुबैजनाबिच दिनहु झँगडा हुन थाल्यो ।

एकदिन झगडाकै बीचमा प्रेमिका इस्टिवे आफ्नो अपार्टमेन्टबाट बाहिर निस्किएर र’क्सी पिएको मातमा हल्ला गर्न थालिन् । केही बेर हल्ला गरेपछि उनी अपार्टमेन्टमा छिरिन् र प्रेमीसँग माफी माग्दै अन्तिम पटक चुम्बन गरेर छुट्टिने इच्छा व्यक्त गरिन् । उनको कुरालाई स्वीकारर्दै दुबै जना एक अर्काेको अङ्गालोमा बाधिँएर चुम्बन गर्न थाले ।

चुम्बनमा लिप्त प्रेमीले प्रेमीकाको हातमा लुकाईराखेको च’क्कु देखेनन् । इस्टिवे आफुनो मुखमा रहेको प्रमीको जिब्रो केही सकेन्डमै का’टिदि’इन् । का’टिए’को जिब्रोको टुक्रा लिएर इस्टिवे बाहिर भागिन् । जिब्रो का’टिए’का प्रेमी पीडाले चिच्याउन थाले । ठूलो स्वरमा होहल्ला सुनेपछि वरिपरि रहेका छिमेकीहरु त्यहाँ जम्मा भए र घाइते युवकलाई अस्पताल लिएर गए । केही समयपपिछ प्रमीको का’टि’एको जिब्रो सहित इस्टिवेलाई प्रहरीले पक्राउ गर्यो । प्रेमीको जिब्रो का’टे’की इस्टिवे अहिले जेल सजाय काटिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस