युवतीको यस्तो अनौठो विज्ञापन गर्न थाले पछि, गर्भवति बनाउ–पैसा कमाउ

एकजना युवतीले अनौठो विज्ञापन गरेकी छिन् । जस अनुसार उनीसँग यौनसम्पर्क गरेर गर्भवती बनाइदिने पुरुषले आधा लाख रुपैयाँ भन्दा बढि कमाउनेछन् । रोमानियाकी एडेलिना अबलु नामकी महिलाका लागि यस्तो मर्द चाहिएको रहेछ जसले केवल उनीसँग यौनसम्बन्ध राखेर बच्चा दिन सकोस् ।

पश्चिमी रोमानियाको टिमीसौराकी एडेलिनाले फेसबुकमा यस्तो विज्ञापन राखेकी छिन् । उनले पुरुषहरुलाई अफर गरेकी छिन्-३ सय ५० पाउण्ड अर्थात् झण्डै ५२ हजार रुपैयाँमा उनीसँग यौनसम्पर्क गर्नुपर्ने र उनलाई एउटा बच्चाको आमा बनाइदिनुपर्ने ।

ती महिलासँग उल्टो आधा लाख भन्दा बढि पैसा लिएर यौन सम्पर्क गर्ने र उनलाई आमा बनाइदिने पुरुषको जन्मिने बच्चामाथि कुनै हक भने नहुने र बच्चाको अधिकार सबै आफ्नो हुने उनले स्पष्ट पारेकी छिन् ।

उनीसँग सम्भोग गर्न तयार हुनेले आफ्नो पुरुषत्व जाँच गर्नुपर्ने र बच्चाको अधिकारी सबै आफुलाई सुम्पिएको कागज गर्नुपर्ने बताएकी छिन् । एडेलिनाका अनुसार उनलाई ब्वायफ्रेण्ड र लोग्ने भन्ने चिजमा कुनै रुची छैन, किनकी उनको अनुभवमा पुरुषहरु निकै अपरिपक्व हुन्छन् ।

उनले विज्ञापनमा लेखेकी छिन्, ‘मलाई केटाहरु पाउन गाह्रो छैन । तर मलाई यस्तो पुरुष चाहिएको छ जसले बच्चा दिनसक्छ, बिना मतलबको सम्बन्धमा मेरो समयलाई खराब नगरीकन । मैले यसका लागि मूल्य चुकाइरहेकी छु । ३ सय ५० पाउण्डमा तपाइँले मज्जा गर्नुहुनेछ र मलाई एक बच्चा मिल्नेछ ।

उनका अनुसार उनी एक गम्भीर, स्वतन्त्र तथा परिपक्व महिला हुन् । आफुलाई बच्चा चाहिएको तर बच्चा जस्तो व्यवहार गर्ने पुरुष नचाहिएको उनी बताउँछिन् । यो अनौठो अनलाइन विज्ञापनका कारण उनी निकै चर्चित बनेकी छिन् । उनीसँग सहवासका लागि राजी हुँदै अनलाइनमा प्रतिक्रिया दिने पुरुषहरु बाढी नै लागेको छ । एक जना पुरुषले त लेखेका छन्, ‘म तयार छु । कहिले र कहाँ आउनुपर्ने ?’ अर्का एक पुरुषले त आफुले निशुल्क उक्त काम गर्न तयार रहेको भन्दै अनलाइनमा लेखेका छन्, ‘मैले यो काम सित्तैमा गरिदिन्छु किनकी तिमी निकै हट छौ ।’ एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस