रमेश प्रसाई जस्तै अदभुत छेमता भयको ब्यक्ति पहिलो भेटमै रूहाबासी सडकमा भोक भोकै [भिडियो सहित ]

हामीले पत्रकारिता गरिरहदा संचारकर्मी भनेको समाचार भन्ने र सुचना पढ्ने मात्रै हो भन्ने परम्परागत सोचको पर्खाललाई भत्काउने प्रयास बारम्बार गरिरहयौ। आज भने हामि तेज बिसीको मनै छुनै जिन्दगीका पिडा प्रस्तुत गर्ने छौ।

आफन्ता पर्ने त धेरै छन तर आफ्नो भन्ने कोही छैन उनले भनेको यो शब्दले नै हाम्रो मन छोयो । ६ बर्षको उमेरमा बुवा आमा गुमाएका तेज अहिले १९,२० बर्ष जतीका भए । सानैमा जन्मदिने बुवाआमा गुमाउनु नै उनको जीवनमा ठुलो बज्रपात पर्‍यो झन आफु जन्मदै अल्प दृष्‍टि । आफ्नै घरमा आफ्नै नाता पर्नेले बसीखान नदेपछी उनी घरबाट निस्कन पुगे । ति आफ्ना मान्छेले पनि मरनासन्न हुने गरी कुट्न समेत भ्याछ्न ।

साउनको महिना बर्खेउली झरी पर्ने बेला उनी भिरबाट लडेर गम्भीर घाईते भए । भिरबाट १०० मिटर तल खसेका उनी रातभरी चिच्याउदा चिच्याउदै… पनि कोही आएनछन । रातभरी उनी त्यही भिरमा फसे , भोलीपल्ट २ जना गोठालाले उनिलाई उद्धार गरेर र अस्पातल सम्म पुर्याछन ।

त्यसतो अवस्थामा मरे पनि बाचे पनी उपचार गर्न जान्छु भनेर डडेलधुरा देखी धनगडी सम्म एक्लै गएका रहेछन । र अहिले पनि उनीको स्वास्थ्य पूर्णरुप ठीक भईसकेका छैनन । अन्तत आफ्नै घरमा बस्न नपाएपछीको पिडा ,अनी झन त्यसमाथी कुटाईको दर्द सहन नसकी केही गरेर देखाउछु भन्ने अठोट लिएर २५०० रुपैया मागेर भोकभोकै २ दिन लागाएर डडेलधुराबाट काठमाडौ सम्म आईपुगेका छन । उनसंग अधभूत क्षमता छ ।

कृपया देश विदेसबाट जतीले यो भिडियो हेर्द्हनुहुन्छ थोरै भएपनी तेज बिसीको लागि सहयोग गरिदिनुहोला । तपाईहरुको सानो सहयोग कसैको जिन्दगी कायपल्ट हुन् सक्छ। सहयोगको लागि संपर्क नम्बर ९८१३३९८१८६ , आँफै शब्द कोरेर गीत गाउने कला भएका तेजलाई अवश्य अगाडि बढाउन तपाईंइको साथ र सहयोग त्यती नै महत्वपूर्ण छ । अब भने डडेलधुरा बाट काठमाडौ सम्म तेज बिसी कसरी आईपुगे थाहा पाउन पुरा भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस