सामाजिक सञ्जालमा अभिनेत्री टिना दत्तका फोटा भाइरल

गोर्खाली खबर

एजेन्सी । अभिनेत्री टिना दत्त सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । आफ्ना बोल्ड तस्विरले उनी सामाजिक सञ्जाल तताउने गर्छिन् ।टिनाले हालै सामाजिक सञ्जालमा नयाँ तस्विर शेयर गरेकी छिन् । तस्विरमा उनी निकै सुन्दर देखिएकी छिन् ।

टिनाका तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्छ । टीना दत्त टिभीकी चर्चित सुन्दरी हुन् ।टीनाले उतरन र डायनमा अभिनय गरिसकेकी छिन् । उनको अभिनयको सबैले तारिफ गर्ने गर्छन् ।



प्रतिक्रिया दिनुहोस