दुलाहाको पर्खाइमा रहेका कपूर खानदानका अविवाहित ५ छोरी [तस्बिरसहित]

बलिउडमा

कपूर खानदानका अविवाहित छोरीहरु, जो दुलाहाको पर्खाइमा बसिरहेका छन् । कपुर खानदानले बलिउडमा निकै मान सम्मान र इज्जत कमाइरहेका छन् । यद्यपी आज हामी कपूर खानदानका ५ अविवाहित छोरीहरुको बारेमा चर्चा गर्न गइरहेका छौँ ।

अंशुला कपूर :

अंशुला कपूरकी छोरी हुन् अंशुला उनि पनि फिल्म क्षेत्रबाट टाढा छन् । २५ वर्षिय अंशुलाले अहिलेसम्म विवाह गरेकी छैनन् । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन् भने उनि सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् ।

रिया कपूर :

अभिनेता अनिल कपूरकी छोरी रियाको सुन्दरताको निकै चर्चा हुने गर्छ तर उनि पनि अविवाहित नै छिन् । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन् भने उनि धेरै जसाे सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् । उनी फेसन डिजाइनर हुन् ।

जाह्नवी कपूर :

निर्माता बोनी कपूर र दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी हुन् जाह्नवी कपूर । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन् भने उनि धेरै जसाे सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् । ‘धड्क’ फिल्म बाट बलिउडमा पाइला राखेकी उनी निकै चर्चामा रहेकी छन् । उनी पनि अविवाहिपछिल्लो समय ग्लामर फोटोसुटको कारण निकै चर्चामा रहेकी छन् ।

बलिउडका स्टार नायक शाहिद कपुरकी बहिनी हुन सनाह । उनि हाल २८ बर्षकी भइन् । उनि फिल्म उद्योगबाट भने टाढ छिन् । तर केहि पहिला शाहिदको फिल्ममा भने थोरै देखिएकी थिइन् । उनि फिल्मबाट टाढा भएपनि सामाजिक संजालमा भने निकै सक्रिय छन् । उनका तस्बिरले भने निकै चर्चा पाउने गर्छ र उनि हालसम्म अविवाहित नै छिन् ।

खुशी कपूर :

खुसी अभिनेत्री जाह्नवी कपूरकी बहिनी हुन् । उनि पछिल्लो समय ग्लामर फोटोसुटको कारण निकै चर्चामा रहेकी छन् । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन्। उनि हालसम्म फिल्ममा देखिइकी छैनन् ।

प्रतिक्रिया दिनुहोस