भोलि बिबाह हुन लागेकी, मुख्यमन्त्री शेरधन राईकि प्रेमिका ज्याङ्बु लाई हेर्नुहोस तस्विरमा

गोर्खालि खबर

काठमाडौ- एक बर्ष लामो प्रेमपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आउने ११ माघमा वैवाहिक जीवनमा प्रवेश गर्ने निध गरेका छन्।

माघका लागि प्रदेश सभा डाकेका उनको पद रहने नरहने भन्ने टुंगो नभए पनि बिहेको टुंगो लागेको छ। मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गर्दैछन्। ज्याङ्मु र मुख्यमन्त्री राई एक बर्षदेखि प्रेममा थिए।

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् ।

उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्। ‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी थिइन्। हेर्नुहोस ज्याङ्बुलाई तस्विरमा ।

प्रतिक्रिया दिनुहोस