गोर्खाली खबर
काठमाडौं । चर्चित टलिउड अभिनेत्री हन्सिका मोटवानी आफ्नो बो ,ल्ड लुकका कारण चर्चामा आएकी छिन् । अक्सर इन्टरनेटमा हन्सिकाका तस्विर भा’इरल हुन्छन् । हन्सिकाको भिडियो इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ । यो भिडियोमा उनी गाउनमा देखिएकी छन् ।
नीलो रङको गाउनमा हन्सिका आर्कषक देखिएकी छन् ।हन्सिका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्नै इन्स्टाग्राममा फोटो र भिडियो सेयर गरिरहन्छिन् । उनले साउथ सिनेमाका धेरै सुपरहिट फिल्ममा काम गरेकी छन् ।
बाल कलाकारका रूपमा उद्योगमा आएकी उनले टीभी सिरियलमा पनि काम गरेकी छन् । उनी हिन्दी फिल्म कोई मिल गयामा पनि देखिएकी थिइन् । हेरौ उनको केहि तस्विरहरु: