मृ त’ककै मोवाइल नेटवर्कले पाँच महिना पछि भेटियो एकै परिवारका ५ जनाको शव

गोर्खाली खबर

एजेन्सी । भु’त’ले एकै परिवारका ५ जनालाई खा’एको भनिएको घटनामा प्रहरीले डरलाग्दो तथ्य फेला पारेको छ । घटना भएको ४ महिना पछि एकै परिवारको ५ जनाको शव फेला परे पछि प्रहरी पनि अचम्म परेको थियो । यो घटना भारतको झारखंड स्थित चाईबासा जिल्लाको हो।

पश्चिम सिंहभूम जिल्ला प्रहरीले टोन्टो पुलिस स्टेशनको बैहातु गाउँमा एक परिवारका ५ व्यक्तिको पाँच महिनासम्म हराएको घटनाको खुलासा गरेको छ। जुलाई मा नै भूमि विवादमा गाउँका आफन्तहरूले सबै पाँच जनालाई बे प त्ता बनाए । घटनामा संलग्न भएको अभियोगमा एक महिला सहित १० व्यक्ति पक्राऊ परे ।

कोल्हान डिआइजी राजीव रंजन र एसपी अजय लिंडाले उक्त घटनाको खुलासा गर्दै भने, बैहातु गाउँका कैरा लागुरी, उनकी श्रीमती र तीन बच्चाहरूलाई मा रि यो , गाउँबाट केही किलोमिटर टाढा नदीको किनारमा शव गा डि दिए। । पक्राउ परेकी मध्य एक जना काकी हुन् ।

उनी नै घटनाको योजनाकार हुन् । परिवारको ५ सदस्य हराएको दुई महिना पछि सोही घरकी दिदीले प्रहरीमा उजुरी दिइन् । तर पुलिसले कुनै पनि संकेत फेला पारेन ।

गाउँलेहरू र आरोपितहरूले पुलिसलाई निरन्तर भ्रममा पारे । तर प्रहरीले ति निधन भएका ब्यक्तिको मोवाइल नेटवर्कको माध्यमवाट घटनामा उनको संलग्नता पत्ता लगायो । अनुसन्धानका क्रममा सबै सहस्य खुल्यो ।

प्रतिक्रिया दिनुहोस