यो पोस्ट लाई सक्दो शेयर गरी भाग्य न्यौपाने सामु पुर्याई दिनु होला। तपाई हाम्रो चेली निजगढ नगरपालिका वडा नंम्वर 12 स्थित कोलगाउ निवासी सुमीना मोक्तान भर्खरै 19 बर्ष पुगेकी बहिनी को दुई ओटै मृगौला फेल भएको छ। आर्थिक स्थीति कमजोर भएको हुँदा अहिलेसम्म रोग को सिकार भई बस्नु परिरहेको अबस्था छ।
आउनुहोस् तपाईं हामी सबै नेपाली मिलेर सुमिना मोक्तान लाई बचाउन सक्दो सहयोग गरौ, दशा बजा बजाएर आउँदैन यस्तो समस्या हामी लाई पनी पर्न सक्छ त्यसैले बहिनी लाई आफ्नै चेली सम्झी आफ्नै छोरी सम्झेर सहयोग गरौं, भोलि उसले पनि हामी लाई सहयोग गर्न सक्छ
थप जानकारी को लागि बिरामी को बाबाको नम्बर:9826289270
वडा अध्यक्ष ज्ञानबहादुर गोले सम्पर्क नम्बर :9811185102
अन्तिम भन्नु पर्दा यो पोस्ट लाई सक्दो शेयर गरी भाग्य न्यौपाने सामु पुर्याई दिनु होलार म सँग पनि फेसबुक णा जोडिनु होला।