रोकिएन सुनको मूल्य घट्ने क्रम

गोर्खाली खबर

काठमाडौं । सुनको मूल्य घटेको छ ।सुनको मूल्य बुधबार तोलामा ७ सय रूपैयाँले घटेको हो ।बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रूपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेको छ।मंगलबार प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि १२ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो पनिपढ़नु होस:वास्तुशास्त्र अनुसार यी चीजहरु सिरानी मुनि राखेर सुत्दा चम्किनेछ तपाईंकोभाग्य !

निसहरुको जीवन पद्धतिका विषयमा शास्त्रमा उल्लेख गरिएको हुन्छ । शास्त्रलाई मान्ने हो भने तपाईको जीवनमा आउने बाधा व्यवधान सहज रुपमा हटाउन सकिन्छ । कहिलेकाँही मानिसहरुको जीवनमा धेरै समस्या एकैपटक निम्तिन सक्छन् ।

तर उनीहरुलाई थाहा हुँदैन कि यसको पछाडिको कारण के हो।यस्तो अवस्थामा त्यस्ता समस्या समाधानको लागि वास्तुशास्त्रको साहारा लिनु उचित हुने ज्योतिष शास्त्रीहरु बताउँछन् । वास्तु शास्त्रका केही टिप्स यस्ता छन् ।

राति सुतेको समयमा सिरानी मुनि गीता या सुन्रकाण्ड राखेर सुत्नुपर्छ । यसले तपाईका शुभ दिन शुरु हुने संकेत गर्छ । यसले तपाईको काममा प्रगति हुने र सफलता मिल्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस