तातोपानीमा परि बच्चाको यस्तो हालत, उपचारको लागि पैसा अभावका कारण छटपटाई रहेकी छन

गोर्खाली खबर

शेयर गरेर सहयोगीमन हरु सामु पराउ । तातोपानी मा परि बालिकाको यस्तो हालत रकम अभाव का कारण उपचारका लागि छटपटाई रहेकी छन ! उर्लाबारी-

उर्लाबारी-१ झारसाँदिकि एक बलिका आर्थिक अभावका कारण उपचारको पर्काईएको छिन । ५ गते शुक्रबार तातोपानीमा अचानक परेपछि सिकिस्त बनेकी २ वर्षिया आस्मा महतोको उपचार हुन सकिरहेको छैन ।

कमजोर आर्थिक अबस्था भएकी स्थनिय कुमारी महतोकी कान्छी छोरी यी बालिकाको शरीरको बाँया भाग पुरै जलेको छ । बलिकालाई सामान्य उपचार गरेर घरमै

राखिएपछि स्थनियबासीले बालिकाको उपाचारका लागि सबै समक्ष सहयोगको अपिल गरेका छन । महतो परिवार झरसादीमा दैनिक ज्याला मजदुरी गरि परिवार पाल्दै आएको छन ।

संसार देख्ने पाउने उमेरमा बालिकाको यो अवस्था हेरेर उपचार गराउनका लागि पीडितले आग्रह गरे । र माथि पेज लाइक गर्दीनु होला ! धन्यवाद

प्रतिक्रिया दिनुहोस