बिहे गराउन जग्गेमा बसेका पण्डितले नै दुलही भगाएपछि…

गोर्खाली खबर

एजेन्सी – भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् ।

मध्यप्रदेशको विदिशा जिल्लामा रीनाले एक युवकसँग बिहे गर्न लागेकी थिइन् । त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन् ।

बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् । माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागेकी थिइन् । स्थानीय प्रहरी प्रशासनले पण्डित र युवतीको पहिल्यैदेखि चक्कर चलेको हुनसक्ने अनुमान गरेको छ ।

यो पनिपढ़नु होस:घरको भित्तामा माउसुली बस्याे भने दिन्छ यस्ताे संकेत

सामान्यरुपमा हेर्दा माउसुली एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हि’स्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे उल्लेख गरिएकाे छ । भनिन्छ नि माउसुललिले छाेयाे भने २४ घण्टा भित्र हामिले उपचार गरिसक्नु पर्छ । तर घरमा माउसुली देखिनु भनेकाे याे त निकै सामान्य घ’ट’नाकाे रुपमा लिन सकिन्छ ।

कतिपय मानिसले घरमा भएकाे माउसुलिलाइ भने मा’र्ने, फा’ल्ने गर्छन् । तर, शास्त्रका अनुसार माउसुलीलाई तिहारको वेलामा देखियो भने यसलाई लक्ष्मीको प्रतिक मानिन्छ । जसको अर्थ आगामी वर्षमा घरमा धनसम्पत्तिमा वृद्धि हुनु हो। शास्त्र अनुसार, प्रचलित शकुन शास्त्रको माउसुलीलाई कुनै विशेष समयमा देख्नु, जमीनमा या शरीरमा खस्नु भविष्यका लागि शुभ–अशुभ घटनाको संकेतसँग गाँसिएका छन् ।

त्यस्तै यदी घरको भित्तामा माउसुली देख्नु भयो भने तत्काल मन्दिर या भगवानको मूर्ति नजिक राखिएको अक्षता ल्यार माउसुलीलाई छर्किदिनुस्। यस्ताे गरेमा शुभ लाभ हुनेछ । छर्कदै आफ्नो मनोकामना भन्नुस् यसो गर्नाले तपाईले इच्छाएको वस्तु वा मनोकामना पुरा हुने छ।

माउसुलीको पूजा अर्चना गर्नाले धन समबन्धी समस्याको हल हुने धार्मिक मान्यता छ। त्यसैले माउसुलाइ नराम्राे नजरले नहेर्नुहाेस् साथै कुनै जिवलाइ पनि नराम्राे नजरले नहेर्नुहाेस् ।

प्रतिक्रिया दिनुहोस